कोरोनाकाे उच्च जाेखिममा काठमाडौं उपत्यका, यस्ताे छ पछिल्लाे अवस्था (भिडियोसहित)

काठमाडौं ।विश्वभर कोरोना भाइरसको महामारी फैलिएको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर कोरोना भाइरसको संक्रमणबाट २ करोड २८ लाख ७४ हजारभन्दा संक्रमित भएका छन् । त्यस्तै भाइरसको संक्रमणबाट ७ लाख ९७ हजार २७१ जना भन्दा बढीको मृत्यु भएको छ भने संक्रमित मध्ये १ करोड ५५ लाख २७ हजार भन्दा बढी निको भएका छन् ।नेपालमा पनि…

Logo