केन्द्रबिन्दु संवाददाता । ६ असार २०७४ काठमाडौं । वैज्ञानिकहरुल गरेको एक अध्ययन अनुसार ‘ग्रिन टी’ नियमित सेवन गर्नाले प्रोटेस्ट क्यान्सरको खतरा कम हुने देखिएको छ । यसको नियमित सेवनले पुरुषहरुमा हुनसक्ने क्यान्सरको जोखिमलाई कम गर्न मद्दत गर्छ । भारतीय मुलका वैज्ञानिक नागी कुमारले गरेको अध्ययनले यस्तो देखाएको हो । मोफफित क्यान्सर सेन्टर अमेरिकाकातर्फबाट उनले गरेको…