केन्द्रबिन्दु डेस्क । २ साउन, काठमाडौं ।जमाना सेल्फीको छ । खाएकोे, घुमेको, रमाएको सबै गतिविधि हामी सेल्फीमा उतार्छौ । तनक्क हात तन्कायो, ओठ चुच्चो पार्यो । क्लिक । वस्, सेल्फी फोटो तयार । यसरी खिचिएको सेल्फीलाई तात्तातो फेसवुकमा अपलोड गरिन्छ । र, त्यसमा आउने लाइक र कमेन्टको ब्यग्र प्रतिक्षा गरिन्छ ।कति मोवाइल कम्पनीले सेल्फी खिच्नकै…