डा केसीसित वार्ता गर्न उच्चस्तरीय सरकारी टोली गठन

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १२ साउन ।सरकारले वरिष्ठ चिकित्सक डा गोविन्द केसीको माग सम्बोधन गर्न उच्चस्तरीय वार्ता टोली बनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न शिक्षा सचिव नेतृत्वको वार्ता टोली गठन गरेको हो ।अब फेरि वरिष्ठ चिकित्सक केसीले आमरण अनसन बस्न नपर्ने गरी समस्या समाधान गर्न शिक्षा सचिव शान्तबहादुर…

Logo