किशोरवयमा मासिक स्राव, कहिले र कसरी हुन्छ ?

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ३१ असोज । मासिक स्राव महिलाहरूमा हुने प्राकृतिक प्रक्रिया हो । यसको सुरुआत किशोरवयमा पुगेपछि हुन्छ । त्यसको निश्चित उमेर भने हुँदैन । कसैलाई आठ वर्षको उमेरमा हुन्छ भने कसैलाई १७ वर्षको उमेरमा पनि सुरु हुन सक्छ । आठ वर्षको बच्चीलाई मासिक स्राव हुने बेला त्यसबारे खास जानकारी नहुन सक्छ ।…

Logo