पुरुष गर्भनिरोध चक्कीले संसारको ५० प्रतिशत जनसंख्या कम गर्ने

पुरुष गर्भनिरोधको सुरुवात १७ औं शताब्दीमा भएको थियो ।  त्यस समय कसाईले भेडा र बाख्राको आन्द्राको बाहिरी भागबाट निकालिएको मासु गर्भ निरोधकको लागि प्रयोग गर्थे । जसले यौन रोग (साइफिलिस) बाट बचाउनुको साथै गर्भ निरोधकको काम गथ्र्यो ।त्यसपछि सन् १९०९ मा वैज्ञानिक तवरबाट पुरुष स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) को सुरुवात भएको हो । भ्यासेक्टोमी सुरुवात भएको…

Logo