दुधभन्दा दही खानुहोस्, जसले गर्छ धेरै फाईदा

दुधको सट्टा दही खानु स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । दुधमा पाइने फ्याटले शरिरलाई एक उमेरमा गएपछि हानी गर्छ । दहीमा पाइने फोस्फोरस र भिटामिन–डी शरिरको लागि लाभकारी हुन्छ । दैनिक ३ सय मिलीलिटर दही खाने गरेमा ओस्टियोपोरोसिस, क्यान्सर, हार्टअट्याक र अन्य पेटको विकार विरुद्ध सुरक्षा गर्छ । दहीको सेवनले शरिरलाई शितलता प्रदान गर्छ ।…

Logo