विश्व स्वास्थ्य दिवसः ८ लाख नेपाली डिप्रेशनको शिकार

काठमाडौं । ‘स्वास्थ्य सेवामा सबैको पहुँच’ पुर्‍याउनुपर्ने आवश्यक्तामा जोड दिँदै नेपालमा पनि विश्व स्वास्थ्य दिवस मनाईएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर आईतबार स्वास्थ्य सेवामा सबैको पहुँच हुनुपर्ने आवश्यक्तामा जोड दिँदै देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।यसै अवसर पारेर काठमाडौंको बसन्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक…

Logo