किन रुन्छ बच्चा ? यस्तो छ कारण

वास्तवमा बच्चा रुनु भनेको केही व्यक्त गर्नु हो । बच्चा रुँदा उसले केही भन्न खोजिरहेको भनेर बुझनु आवश्यक हुन्छ । उसले रोएर आफ्नो आमासँग सम्पर्क गर्ने एक माध्यम बनाएको हो । बच्चाले केहि बोल्न नसक्ने हुँदा उनको मनको कुरा बुझ्न गाह्रो हुन्छ ।धेरै जसो बच्चा भोक लाग्दा रुने गर्छ । त्यसकारण आफ्नो बच्चा कतिखेर र…

Logo