पुनर्जन्म हुन्छ कि हुँदैन ? यस्तो वास्तविकता (भिडियोसहित)

काठमाडौंमा तीनदिनसम्म गैर धार्मिक ध्‍यान शिविर ‘नेपाली आत्माहरुको आत्मिक शुद्धिकरणका लागि’ ध्यान समर्पण चलेको थियो । शुक्रबारबाट टुँडिखेलमा सुरु भएको ध्यान समर्पणमा श्वामी शिवकृपानन्दले प्रवचन दिएका थिए ।अन्तर्मनको शान्तियात्रा २०१८ नाम दिएको उक्त गैर धार्मिक ध्‍यान शिविरमा मानव जातिलाई सर्वव्‍यापी चेतनासँग जोड्‍ने एउटा सरल, अद्वितीय ध्‍यान र आध्‍यात्मिक ज्ञान बाँडिएको थियो ।उक्त तीन दिने ध्यान…

Logo