डाइपरः बच्चाको स्वास्थ्य कि सुविधा ?

बच्चालाई पटक पटक कपडा चेञ्ज गर्नुको झन्झटबाट बच्नको लागि आजकल धेरैजसो अभिभावक डाइपर लगाइदिने गर्छन । सुतीको कपडाबाट बनेको नेपकिनको सट्टा बजारमा पाइने डाइपरको प्रयोग बढि गरिन्छ ।लिकप्रुफ डाइपर कतै बाहिर निस्कँदा या राती सुत्दा लगाउँदा सजिलो हुने भएकोले धेरैजसो महिलाहरुले यसको प्रयोग गर्ने गर्छन् । तर, धेरैजसोले बच्चालाई लामो समयम्म दिनभरी या पुरै रात…

Logo