खाद्यपदार्थको रंगबाट थाहा पाइन्छ, त्यसमा रहेको पोषक तत्व

भनिन्छ, आहार राम्रो हुनु भनेको नै स्वस्थ रहनु हो । स्वस्थ खानपानले धेरै बिरामीबाट बच्न सकिन्छ । खानेकुरा र स्वास्थ्य एक अर्काको परिपुरक हो । यी दुई एक अर्कासँग जोडिएको हुन्छ । हाम्रो शरिर सञ्चालन हुनको लागि विभिन्न पौष्टिक तत्वको आवश्यक पर्छ । स्वस्थ रहन खानपानमा विशेष ध्यान दिनुपर्छ । शरिरलाई फाइदा हुन्छ भन्दैमा जतिखेर…

Logo