गर्भपतनपछि पोषणका यी कुरा ध्यानमा राखौँ

हाम्रो जीन्दगीमा बच्चाको रुपमा आउने खुशी अनमोल हुन्छ । तैपनि कहिलेकाही कुनै चिकित्सकीय कारण या दुर्घटनाको कारणले गर्दा गर्भपतन जस्तो स्थितिबाट गुज्रनु पर्ने हुन्छ ।यसबाट सबैभन्दा असर आमालाई परेको हुन्छ । गर्भपतनको प्रक्रिया स्वास्थ्यको लागि पिडा र समस्याले भरिएको हुन्छ । आपतको स्थितिमा यसको उपयोग जायज हो तर लिंग विशेषले हुने गर्भपतनलाई गैरकानुनी मानिन्छ ।…

Logo