पेनकिलरको यो औषधी जसले हुन सक्छ हृदयघात !

सामान्यतया दुःखाई कम गर्न प्रयोग गरिने औषधीहरुले मुटु सम्बन्धी बिमारीको खतरा बढाउन सक्छ । जसबाट हृदयघात र स्ट्रोकको खतरा बढ्न सक्छ । ‘बीएमजे’ मा प्रकाशित अध्ययनमा भनिएको छ कि डाइक्लोफेनेकको कारण पैरासिटामोल र अन्य दुखाई निवारक औषधिहरुको प्रयोग गरिन सक्छ ।डेनमार्क स्थित आरहुस विश्वविद्यालय हस्पिटलको शोधकर्ताहरुले डाइक्लोफेनेक यति हानिकारक छ कि यो कुनै पसलमा बिक्न…

Logo