गर्भको बच्चालाई खतरा त छैन ?

गर्भमा रहेको बच्चाको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । उनीहरुलाई सामान्य कुराले पनि समस्यामा पार्न सक्छ । त्यसैले गर्भमा बच्चा भएको अवस्थामा उसको स्वास्थ्यलाई लिएर आमाबुबालाई निकै चिन्ता हुन्छ ।बच्चा गर्भमा रहेको बेला उनीहरुको मुटुको चाल थाहा पाउन सकिन्छ । त्यही चालको आधारमा उनीहरु स्वस्थ्य छन् कि छैनन् भन्ने कुरा थाहा पाउन सकिन्छ । तर बच्चाको…

Logo