गर्भवतीले के खाने के गर्ने ? बिज्ञहरुमै विवाद

नयाँ दिल्ली, ६ असार । भारतमा गर्भवतीले के खान हुने र के नहुने भनी एक सरकारी कार्यालयले नै जारी गरेका विज्ञापन एवम् सन्देशको विषयलाई लिएर स्वास्थ्यका विज्ञहरुबीच नै विवाद उत्पन्न भएको छ ।सरकारी स्वास्थ्य कार्यालय योगा र प्राकृतिक चिकित्सासम्बन्धी भारतीय केन्द्रीय अनुसन्धान परिषदले आफ्नो प्रकाशनमार्फत जारी गरेको सो सन्देशका विषयमा यस्तो विवाद भएको हो ।…

Logo