सप्तरीमा कार दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते

सप्तरीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ। दुर्घटनामा अरू तीन जना घाइते भएका छन् । शुक्रबार हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–१ कंकालिनी मन्दिर र कोशी ब्यारेजको बीचमा टायर पन्चर भएर अनियन्त्रित भई कार दुर्घटना भएको हो ।  दुर्घटनामा घाइते भएका तीन जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ, भने दुर्घटनामा सुनसरी इनरुवा नगरपालिका–५…

Logo