दार्चुलामा प्रहरी हवल्दारको हत्या, ३ जना पक्राउ ,४ जना फरार

धनगढी। दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या आरोपमा ३ जनालाई पक्राउ परेका छन्। घटनामा संलग्न अन्य ४ जना फरार रहेका प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा महाकाली नगरपालिका–४ बस्ने २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बम रहेका छन् । फरार हुनेमा अस्मिता बियर बारका सञ्चालक आशिक पाल, उनकी…

Logo