सिरहा। सिरहा कारागारमा देखिएको असहज अवस्थापछि प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउँदै १२ जना कैदीलाई अन्य कारागारमा स्थानान्तरण गरेको छ । अवस्था सम्हाल्न जिल्ला सुरक्षा समितिको बैठक पनि बसेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा बसेको बैठकमा कारागारको सुरक्षा, कैदी व्यवस्थापन र हालको अवस्थाबारे छलफल भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बैठकपछि आवश्यक…