जलेश्वर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, उभिएर खानुपर्ने बाध्यता

क्षमताभन्दा ६३ प्रतिशत बढी कैदीबन्दी रहेको जलेश्वर कारागार महोत्तरीमा ठाउँको अभाव भएपछि ति कैदीबन्दी उभिएर खाना खान बाध्य भएका  छन्। २०० कैदीबन्दी अटाउने क्षमता रहेको सो कारागारमा ५५० कैदीबन्दी छन् । कारागारभित्र ठाउँको अभावमा ति कैदीबन्दीहरु कष्टकर जीवन बिताउन बाध्य भएको कारागार प्रशासनले जनाएको छ ।   बजेट तथा श्रोत साधनको अभावमा कारागारभित्र रहेका कैदीबन्दीहरुको जीवन…

Logo