एसएमई प्लेटफर्मको खाका आज सार्वजनिक गरिने

एसएमई प्लेटफर्मको खाका आज सार्वजनिक गरिने

केन्द्रबिन्दु
0
Shares

नेपाल धितोपत्र बोर्डले एसएमई प्लेटफर्मको खाका आज सार्वजनिक गर्ने भएको छ।

साना कम्पनीहरुको कारोबारका लागि तयारी गरिएको प्लेट फर्म अर्थात एसएमई प्लेटफर्मको खाका आज सार्वजनिक गर्ने बोर्डका कार्यकारी अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए । विहीबार बिहान १० बजे बोर्डको आधिकारिक वेबसाइटमार्फत एसएमई प्लेटफर्मको खाका सार्वजनिक हुनेछ । 

साना तथा मझौला कम्पनीहरुका लागि एउटा अनुकुल वातावरण बनाउन तथा सबै कम्पनीहरु एउटै वास्केटमा राखेर अन्योलता नहोस् भन्नका लागि एसएमईको खाका सार्वजनिक गर्न लागेको हमालले जानकारी दिए । 

Skip This
Skip This
Logo