असोज ११ देखि बसको अग्रिम टिकट बुकिङ खुल्ला, अनलाइनबाट बुकिङ गर्न सकिने

काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि यही असोज ११ गतेदेखि लामोदूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ ।  यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।  यसअघि वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारी साधन…

Logo