प्रणय दिवसलाई अविस्मरणीय बनाउने डेटिङ गन्तव्यहरु

काठमाडौं । वर्षको एक विशेष दिन हो–भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस । प्रेम, स्नेह र आत्मीयताको प्रतीक मानिने यो दिनलाई कसरी मनाउने भन्ने योजना धेरै जोडीहरूले केही दिनअघिदेखि नै बनाउन थाल्छन्। कोही उपहार साटासाट गर्छन्, कोही विशेष खाना र भेटघाटको योजना बनाउँछन्, त धेरैले रमणीय स्थलको भ्रमण रोज्छन्। खासगरी काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा प्रेमिल…

Logo