जुवा खेलेको आरोपमा १३ जना पक्राउ

प्रहरीले काठमाडौँबाट जुवा खेलेको आरोपमा १३ जनालाई पक्राउ गरेको  छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ हरहरमहादेवस्थित कमल दाहालको घरमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग काँडाघारीवाट खटिएको टोलीले उनीहरुलाई गएराति पक्राउ गरेको हो ।   उनीहरुको साथबाट १८ लाख ७५ हजार ५०० रुपैयाँ बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । यस्तै जुवा खेल्न प्रयोग…

Logo