धौलागिरिका चार जिल्लामा तरकारी र खाद्यान्न अभाव

विगत पाँच दिनदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा धौलागिरिका चार जिल्लामा तरकारी, फलफूल र खाद्यान्न अभाव हुन थालेको छ । यही भदौ १७ गते राति आएको भीषण वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वतखण्डका २० ठाउँमा पहिरो जाँदा धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङसँगको सडक सम्पर्क टुटेको छ । सडक खुलाउन आइतबार बिहानदेखिनै प्रयास भइरहे पनि सम्भव हुन…

Logo