प्रमुखविहीन भए मनाङका सरकारी कार्यालय

मनाङ जिल्लामा आधा दर्जन बढी सरकारी कार्यालय प्रमुखविहीन भएका छन् । असार मसान्त सकिएलगतै  मालपोत, नापी, घरेलु, डिभिजन वन, विद्युत् प्राधिकरण, शिक्षा विकास, एक्याप, खानेपानीलगायत आधा दर्जन सरकारी कार्यालय प्रमुखविहीन भएका हुन् ।  कोही घर बिदामा, कोही प्रदेश मन्त्रालयमा वार्षिक प्रतिवेदन बुझाउने बहानामा प्रमुखले जिल्ला छोडेपछि सरकारी कार्यालय प्रमुखविहीन भएका हुन् ।  प्रमुख हिँडेपछि कार्यालय…

Logo