कार्यसम्पादन मूल्यांकनमा हिमाली शीर्ष स्थानमा : बडीमालिका कमजोर

बाजुरा । बाजुराका नौं वटा स्थानीय तहमध्ये दुर्गम हिमाली गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा अगाडि देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजाअनुसार अन्य ८ स्थानीय तहमध्ये हिमाली गाउँपालिका शीर्ष स्थानमा देखिएको हो । हिमाली सबैभन्दा बढी ६५.६९ अंकसहित शिर्ष स्थानमा छ । त्यस्तै सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिका कमजोर अंककाका साथ…

Logo