३१ जुवाडे पक्राउ

मध्यपुर ठिमी नगरपालिका-७ नगदेश बस्ने ४० वर्षीय रत्नकाजी अवालेको रत्न खाजा घरमा तास खेलिरहेको अवस्थामा रत्नकाजी लगायत ११ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खाजा घरमा जुवातास खेलिरहेको भन्ने सूचनाकाे आधारमा महानगरीय प्रहरी वृत्त ठिमी र महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले२ लाख ६४ हजार १ सय रुपैयाँ र ६ बुक ताससहितपक्राउ गरेको…

Logo