राष्ट्रियसभाको अधिवेशन अन्त्य

काठमाडौँ । फागुन–१ गते देखि लागू हुने गरी राष्ट्रियसभा अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२–१०–२६ को सिफारिसमा २०८२ साल फागुन १ गते शुक्रबार राति १२ः०० बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरिएको…

Logo