सीमा व्यवस्थित गर्न सुरक्षाकर्मीलाई निर्देशन

प्रदेश १ का सामाजिक विकासमन्त्री उषाकला राईले सीमा नाका व्यवस्थित गर्न निर्देशन दिएकी छन् । मन्त्री राईले भारतमा कोरोना संक्रमण बढेसँगै सीमावर्ती विराटनगर रानी र त्यस क्षेत्रको आसपासको क्षेत्रबाट आवागमन बढेपछि स्थलगत अनुगमन गर्दै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई उक्त निर्देशन दिएकी हुन् । भारतमा कोरोना संक्रमण तीव्ररूपमा बढीरहेको अवस्थामा सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेको भीड…

Logo