प्रदेश २ को सरकारमाथि छानविनको माग गर्दै परराष्ट्रलाई पत्र

प्रदेश २ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेश सभाका सांसदहरुले प्रदेश २ को सरकारले कूटनीतिक मर्यादा विपरितका गतिविधि गरेको दावी गर्दै तत्काल छानविन  गर्न सरकारसँग माग गरेका छन ।शुक्रबार विहान प्रदेश २ का प्रतिनिधिसभा र प्रदेश सभाका ११ जना सांसदहरुले प्रदेश २ को सरकारले कूटनीतिक मर्यादा विपरितका गतिविधि गरिरहेको उल्लेख गर्दै छानवीन गर्न माग गर्दै परराष्ट्रमन्त्री…

Logo