ओलीलाई देउवाको प्रश्न, ‘अरुले गरेको कामलाई पनि मैले गरेको भन्नलाई लाज लाग्दैन्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको कडा आलोचना गरेका छन् । संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्माओली प्रति कडा व्यंग प्रहार गरेका हुन् ।उनले प्रधानमन्त्री नै हलुका खालको भएको टिप्पणी गर्दै यसरी देशको विकास नहुने दावी समेत गरे । कञ्चनपुरकी बालिका निर्मला पन्तले…

Logo