जनताले दिने सहयोग दिइसके, अब जनताको सहयोग गर्नुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले शुसासन र विकासको नेतृत्व लिन सबै सरकारी निकायलाई निर्देशन दिएका छन् ।जनताले सरकारलाई आफ्नो मत दिएर सहयोग गरिसकेको भन्दै उनले शुसासन र विकासको नेतृत्व गर्ने दायित्व र जिम्मेवारी सरकार र सरकार मातहतका निकायको भएको बताएका हुन् ।आईतबार काठमाडौंमा सरकारी वकीलहरुको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अपराधमुक्त समाज निर्माणमा नेतृत्वदायी…

Logo