सरकारले अध्यादेशमा असन्तुष्ट कर्मचारीको गुनासो सुन्न समिति गठन गर्यो

काठमाडौं । सरकारले कर्मचारी समायोजन अध्यादेशमा कर्मचारीहरुको गुनासो सुनुवाइ गर्न समिति गठन गरेको छ । अध्यादेशले आफुहरुलाई समस्यामा पारेको भन्दै आन्दोलनको घोषणा गरेका कर्मचारीहरुको माग सम्बोधन गर्न गुनासो व्यवस्थापन समिति गठन गरिएको हो ।अध्यादेशको व्यवस्थामा कुनै अस्पष्टता र गुनासो भएमा त्यस्ता गुनासा सुन्ने र समायोजन प्रक्रियालाई गुनासोरहित बनाउन भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका…

Logo