रामचन्द्र बोलिरहँदा देउवाले भने, ‘म त जितेर आएको हुँ, आफु हार्ने अनि मलाई भन्ने’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केन्द्रीय कार्य समितिको बैठकमा अभद्र रुपमा प्रस्तुत भएका छन् । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको बैठकमा सभापति देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध अभद्र रुपमा प्रस्तुत भएका हुन् ।बैठकमा नेता पौडेलले पार्टीको सांगठनिक र राजनीतिक प्रतिवेदन संशोधनको माग गरेका थिए । त्यस्तै केन्द्रीय सदस्य गगन थापाले पनि चुनाव…

Logo