संवैधानिक परिषद्को बैठक चौथो पटक स्थगित

आज (बुधबार) बिहान बस्ने भनिएकाे संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नभएपछि बैठक स्थगित भएको हो।मंगलबारको बैठक पनि देउवा अनुपस्थित हुने भएपछि दुई पटक स्थगित भएको थियो।  त्यस अघि गत १६ गते बस्न लागेको बैठक पनि देउवाकै कारण स्थगित बैठक थियो । बैठक शुरु हुँदै लाग्दा आफु पार्टीको कार्यसमिति बैठकमा…

Logo