लागू औषध कारोबारमा संलग्न ३ जना पक्राउ

प्रहरीले लागू औषध कारोबारमा संलग्न ३ जनालाई पक्राउ गरेको छ ।नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लागू औषध डाईजेल्याब २ सय एम्पुल, बुप्रेनुर्फिन २ सय एम्पुल र फेनारगन २ सय एम्पुलसहित बाराकी पुनमकुमारी सहनी, पर्साका नरेश सहनी र पर्साकै सुवास सहनीलाई वीरगंजमा पक्राउ गरी काठमाडौं ल्याइएको जानकारी गराएको हो ।प्रहरीको…

Logo