मानव अधिकारकर्मीहरु प्रहरीको नियन्त्रणमा

प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गरिरहेका दुई दर्जनबढि मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको विरोधमा सरकारविरुद्ध प्रर्दशन गर्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका मानव अधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको विरोध प्रर्दशनमा…

Logo