१० महिनापछि ‘अन्तर प्रदेश परिषद्’ बैठक सिंहदरबारमा शुरु

काठमाडौं । अन्तर प्रदेश परिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा १० महिनापछि पहिलो पटक परिषद् बैठक सुरु भएको हो । बिहान ११ बजेका लागि बोलाइएको बैठक डेढ घण्टा ढिलो साढे १२ मा मात्र शुरु भएको हो।बैठकमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, नेपाल सरकारका मन्त्रीहरु लगायत सहभागी छन् । भदौ २४ मा…

Logo