प्रधानमन्त्रीलाई सचेत गराउँदै कांग्रेसले भन्यो : आफ्नो बोलीको हेक्का राख्नुहोस्

काठमाडौँप्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो ।नेपाल टेलिभिजनको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले व्यक्त गरेको अभिव्यक्ति पदीय गरिमा विपरीत भएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।एक आइएनजीओको कार्यक्रममा सरकारको विवादास्पद सह–आयोजना एवं प्रधानमन्त्रीले पुरस्कार ग्रहण गरेको…

Logo