के बाबुराम सरकारको पछि हात धोएरै लागेका हुन् ? (भिडियोमा)

काठमाडौं । सरकारले एकपछि अर्को गलत कदम चाल्न थालेपछि पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना तिब्ररुपमा भैरहेको छ।कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्याय दिन चासो देखाउनुको सट्टा घटना दबाउन खोजिएको भन्दै चर्को बिरोध भैरहेको हो । सरकारको पछिल्लो विविध कदमहरु प्रतिपक्षी र बिरोधीहरुलाई मसला नै बन्न थालेका छन् ।यसै क्रममा पूर्वप्रधानमन्त्री एवं…

Logo