प्रधानमन्त्रीमाथि कांग्रेसको अर्को प्रहार, ‘चौतारीमा राजा भेटिए’

काठमाडौं । नेपाली कांग्रेसले प्रभानमन्त्री केपी शर्मा ओलीलाई चौतारीको राजाको संज्ञा दिएको छ । पछिल्लो समय विभिन्न कारणबाट विवादित बन्दै गएपछि कांग्रेसले ओलीलाई चौतारीको राजाको संज्ञा दिएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ०७४ कार्यान्वयनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका तस्बिर प्रयोग भएकोप्रति आपत्ति जनाएका हुन् ।आइतबार एक विज्ञप्ति जारी…

Logo