कांग्रेस जिल्ला सभापति भेलामा ३८ बुँदे घोषणापत्र जारी

नुवाकोटनेपाली कांग्रेसका जिल्ला सभापतिहरूको दुर्इ दिने भेला ३८ बुँदे घोषणापत्र जारी गर्दै बिहिबार सम्पन्न भएको छ ।नुवाकोटको ककनीमा बसेको जिल्ला सभापतिहरूको भेलाले पार्टीको विधान मस्यौदा समिति र समसामयिक राजनीतिक घटनालाई समेटेर ३८ बुँदे घोषणापत्र जारी गरेको हो । जिल्ला सभापतिका सुझाव अनुसार जिल्ला संसदीय बोर्डले स्थानीय तह, प्रदेश तह र संघीय तहको उम्मेदवारको सिफारिस केन्द्रीय…

Logo