२०० कानुन तत्काल संसोधन गर्नुपर्छ भन्दै सभामुख र राष्ट्रियसभाका अध्यक्षको आक्रोश (भिडियोसहित)

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संविधानसँग बाँझिएका सबै कानुन तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सभामुख महराले संविधानसँग बाँझिएका २ सयभन्दा बढि कानुन तत्काल संशोधन गर्न सरकारलाई आग्रह गरेका हुन् । संवैधानिक व्यवस्था अनुसार आगामी फागुन पहिलो हप्ता भित्र संविधानसँग बाँझिएका सबै कानुन संशोधन गरिसक्नु पर्नेछ ।सोही कामका सरकारले विशेष ध्यान दिनुपर्ने सभामुख महराको…

Logo