प्रमाणहरु नष्ट गर्नु नै प्रहरीको पहिलो गल्ती: नेता नेपाल (भिडियोसहित)

नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) नेता तथा साहित्यकार प्रदिप नेपालले अहिलेको सरकारले जनताको उत्तरदायित्व बहन गर्न नसकेको बताएका छन् । उनले बलात्कार पछि हत्या गरिएकी स्व. बालिका निर्मला पन्तको हत्यरा अहिलेसम्म पत्ता लाग्न नसक्नु देशको लागि दुःखद घटना भएको बताएका हुन् ।कञ्चनपुरकी १४ वर्षिया बालिका निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो ।…

Logo