निर्मलाका हत्यारालाई कारवाही गर्ने विप्लवका प्रवक्ताको चेतावनी

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्मला पन्तको हत्यारालाई कारवाही गर्ने चेतावनी दिएको छ । लामो समयसम्म पनि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तले न्याय नपाईरहँदा नेकपाले भने आफुहरुले कारवाही गर्ने चेतावनी दिएको हो ।भृकुटीमण्डपमा शनिबार आयोजित जनसभामा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले निर्मलाका हत्यारालाई राज्यले कारवाही नसकेकोमा असन्तुष्टि जनाउँदै अब…

Logo