कार्यकर्तालाई देउवाको निर्देशन, ‘किन मेरो पछि लागिरहेको, सरकारको विरोध गर्नुस्’

रुपन्देही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो भन्दा पनि सरकारको विरोध गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । सरकार गलत बाटोमा हिडिरहेको भन्दै त्यसको विरोधमा उत्रिन कांग्रेस नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।महासमिति बैठकमा पेश गरिने राजनैतिक एवं मस्यौदा सुझाव संकलनका लागि भैरहवामा आयोजित प्रदेशस्तरीय कार्यक्रममा बोल्दै सभापति देउवाले आफ्नो भन्दा पनि सरकारको विरोध…

Logo