द्वन्द्वपीडितलाई कानुनमन्त्रीको आश्वासन- ‘माघ २६ भित्र न्याय’

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले जघन्य अपराधमा संलग्न जोकोहीलाई पनि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।मन्त्री ढकालले द्वन्द्वकालका पीडितलाई न्याय दिन ढिलाई नहुने आश्वासन पनि दिए । बिस्तृत शान्ति सम्झौंता भएको १२ वर्ष पूरा भएको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित द्वन्द्वपीडित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय सहमतिको आधारमा द्वन्द्वकालका पीडितलाई न्याय…

Logo