‘फैसला कार्यान्वयन बर्ष २०७५/७६’ घोषणा (भिडियोसहित)

सर्वोच्च अदालतले ‘फैसला कार्यान्वयन वर्ष २०७५/७६’ कार्यक्रम घोषणा गरेको छ । फैसला कार्यान्वयनको कामलाई प्रभावकारी बनाउने उद्देश्यका साथ सर्वोच्च अदालत अन्तरगतको फैसला कार्यान्वयन निर्देशनालयले फैसला कार्यान्वयन वर्ष २०७५/७६’ कार्यक्रम घोषणा गरेको हो । आईतबार पत्रकार सम्मेलन गरी घोषणा गरिएको कार्यक्रम अनुसार जिन्सी व्यवस्थापन अभियानलाई विशेष जोड दिइनेछ ।निर्देशनालयका महानिर्देशक पुष्पराज पाण्डेले फौजदारी अभियोग लागेका व्यक्ति…

Logo