बैंककबाट अमेरिका किन गयो भन्नेलाई मुख्यमन्त्री राईको जवाफ

File Photoकाठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफु बैंककबाट अमेरिका जानुको कारणबारे स्पष्टिकरण दिएका छन् । आफू घाँटीको उपचारका लागि थाइल्यान्डको बैंकक गएको र त्यहाँबाट निजी भ्रमणका सिलसिलामा अमेरिका गएको स्पष्ट पारेका छन्।सरकारी अनुमतिबिना अमेरिका गएको भनी आलोचित मुख्यमन्त्री राईले आफू फर्केर आएको पाँच दिनपछि एक भिडियो सम्बोधनमार्फत विदेश भ्रमणबारे स्पष्टीकरण दिएका हुन्।उनले…

Logo